साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संसदमै पनि लफडा !!!

Nepal Telecom ad

सुरक्षा व्यवस्था अली कडा भएको छ
त्यसैले त आफ्नै घर पिँजडा भएको छ ।

के नै गर्या छ र उसले जँड्याहा भएदेखि
स्वास्नी कुट्न भने खुब तगडा भएको छ ।

जनक सीता भृकुटी र गौतम बुद्धको देश
आज भ्रस्टाचारीको मूल अखडा भएको छ ।

बच्चाबच्चीहरू लड्नु के अच्चम्म भो र !
हेर्नुस् संसदमै पनि त लफडा भएको छ ।
जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x