साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश त कुहिएको भोगटे !!

Nepal Telecom ad

जीवन यो के जिएँ बुझ्न मलाई नै गारो भो
जसलाई आफ्नो ठानेँ उसैलाई नै म घाँडो भो
आफ्नै आँगन नि आज मलाई बिरानो भो
शिक्षा पाएँ सैद्दान्तिक काम गर्न गारो भो
काम क्यै नपाएपछि विदेशतिरै लागेकै हो ।

न सीप छ हातमा न कोही छ परदेशमा
जिन्दगी मेरो कसले खायो यो देशमा
नेतालाई गारो पर्दा जुलुसमा गएकै हो
महंगी बिरोधमा सामेल भएकै हो
वनदेखि शहरसम्म बन्दुक बोकेकै हो
हिजो म बेकामे भएर भोकै बसेकै हो ।

कस्तो सजाय दियौ प्रभु
मेरो देश कल्पनामै सीमित भो
हामी युवा विदेशमै अस्तव्यस्त
बूढा नेताहरूलाई यो देश
बूढो साँढेले गाई ओगटे जस्तो भो
सुन्दर शान्त र भव्य यो देश
उनीहरूकै कारण कुहिएको भोगटे जस्तो भो !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x