साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताहरूले गति छाडे

Nepal Telecom ad

गल्लीका कुकुर पनि मिलेर बस्छन्
हाम्रा नेता त जङ्गली बाँदर पो हुनथाले
उँधै गति र उँधै मतिका नर पो देखिनथाले
कहिले बाझ्छन् त कहिले मिल्छन्
हसुर्न पाए नाकै थुनी खानथाले
तीन करोडका रगत ६०१ ले त स्वाट्टै पारे
कामै नगरी आठ वर्षसम्म अलमलमा राखे
झापड त बेलाबखत हानेकै थिए
अब जुत्तैले हो कि अर्कैले स्वागत गरे
लम्पटे नेता भएको यो देशमा
जनताले सास्ती भोग्नुभोगे
हे शक्ति बिहिन नेताहरू
माघ आठपछि तिमीहरूलाई
ब्रह्मनालमा पछारे… ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x