साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयबोध

Nepal Telecom ad

दुनियाँ दिनदिनै बदलिँदै छ
समयले सबैलाई व्यस्त बनाउँदै छ
जति विकास भए पनि दूरी बढाउँदै छ
आफ्नो जति ठाने पनि पराई हुँदै छ
को आफ्नो को बिरानो टाढा बनाउँदै छ
धन देखे नजिकिने दुखबाट पर भाग्ने
स्वार्थी सबैलाई समयले सिकाउँदै छ
पछाडि कुरा काटेर पुत्लै जलाए पनि
सामुन्ने परेपछि धनुष्टङ्कार गराउँछ
झुट रहेछ यो संसार समयले बुझाउँदै छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x