साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो हड्डी खिइसक्यो

Nepal Telecom ad

आँखा चले लोभ लाग्छ
हात चले नतिजा
बाबु चले छोरा हुन्छ
अङ्कल चले भतिजा ।

बन्दुक चले युद्ध हुन्छ
कÞलम चले कविता
धनी मरे श्रद्धान्जली त
गÞरीब मरे रमिता !

थोरै पानी बगे कुलो
ठूलो भए भेल
सानो छँदा बाबु भनेँ
पछि कहाँ टेर्छ र
दुख सुख हुर्काइयो
बुझ्ने कैले हो र
बुढो हड्डी खिइसक्यो
बिश्राम कतिखेर ??
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x