साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई खोक्तक

Nepal Telecom ad

१.
मपाइँ नबनी तपाइँ होइँदैन
अपमान नगरी सम्मान पाइँदैन
यो युगको आवाज हो मेरा दाजु
आफ्नो छोडी अरूको गीत गाइँदैन ।

२.
आफ्नै डम्फु आफ्नै ताल छ
आफै खेलाडी आफ्नै खाल छ
यहाँ जित त्यसैको हुन्छ मित्र
बाजी लगाउन जससँग माल छ ।
चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x