साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोनको घाँडो

Nepal Telecom ad

खाना बरू नखाए नि अरू खाए हुने
सुत्नलाई पिर छैन बसीरहे हुने
लोडसेडिग बानी भयो मैनले काम हुने
धारामा पानी छैन, जारले काम चल्ने
तर फाेन भन्ने चीज नभै नहुने
त्यै फाेनमा कसैलाई कुरिरहनु पर्ने
आफू घण्टौँ कुरिरह्यो अरूलाई
समय बितेको पत्तै नहुने ।

फाेन पनि मूल्यसाईजÞ अनुसारकै पाइने
आजको यो जÞमानामा मोबाइलै चाहिने
उम्र्यादेखि खुम्र्यासम्म सबैलाई चाहिने
खानेकुरा नभए नि रिचार्ज गर्नुपर्ने
नेटवर्क होस् नहोस् डायल गरी हिँड्ने !

यो फाेन हुँदा सहज, कुर्दा गारो
मै जस्तालाई हुने !
घाँडो भनूँ कि ठाँडो यसलाई
खालि हल्लो हल्लो ! यो पनि नभै जहुने ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x