साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्ध मारेपछि

Nepal Telecom ad

जिन्दगी बिर्सियो नाउ तारेपछि
शान्ति खोज्दै हिँड्यो बुद्ध मारेपछि ।

खेल खेल्दा सबै ठीक भन्दै थियो
पक्षपाती भन्यो खेल हारेपछि ।

स्वार्थको पुञ्ज झैं लाग्छ यो मानिस
रूख के चढ्दथ्यो आँप झारेपछि ?

कोर्दछन् के गरी मूर्तिमा जीवन ?
बोल्छ झैं लाग्दछन् भाव खारेपछि ।

शत्रुले घेर्दछन् मार हान्छन् मिली
हो अभिमन्यु झैं भित्र पारेपछि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x