साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माया र मौसम

Nepal Telecom ad

सँधै समय एकनास हुँदैन
साथी तिम्रो साथमा हुँदैन
चाहे तिमी जेसुकै गर तिम्रो
चाहना भन्दा ठूलो मन हुँदैन
कस्तो समय आयो हजूर
काठमाडौमा नि माया र मौसमको भर हुँदैन
डेरीको दूध ततायो तर हुँदैन
धारो खोल्यो पानी हुँदैन
बत्ति त मोबाईल चार्ज गर्नलाई हो
स्वीच थ्चियो लाईन हुँदैन
कस्तो समय आयो हजूर
काठमाडौमा माया र मौसमको भर हुँदैन
स्कूल कलेजमा गयो पढाई हुँदैन
शुल्क नतिरी धरै हुँदैन
काठमाडौ मै ओईरिन्छन् सबै
गाँउमा कसैको बासै हुँदैन
समय कस्तो आयो हजूर
काठमाडौमा माया र मौसमको भर हुँदैन
सामानको मूल्य निश्चित हुँदैन
सरकारलाई कुनै चासो हुँदैन
बलेको आगैमा घिउ थप्छन् सबले
निभेको आगो फुक्ने समय हुँदैन
कस्तो समय आयो हजूर
काठमाडौमा माया र मौसमको भर हुँदैन ।
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x