साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संसारको नियम

Nepal Telecom ad

विधाताले नै निधारमा लेख्ने भए
सबैको भाग्य फरक किन
सोच्छौ सबैले उन्नति भने
अरूको खुट्टो तान्छौ किन
आफ्नो घर शिसाको बनाएर
दुनियाँको झ्यालमा ढुङ्गा हान्छौ किन
संसार एक रङ्गमञ्च हो
वास्तविकतामा डुब्छौ किन
कसैले कसैको मतलवै गर्दैन यहाँ
भेट्दामा चै नौटङ्की किन
एकदमै बेफ्वाँक छ यो जमाना
चिनी चटाएर मह छदाउँछन् यहाँ
निभेको आगो कुल्चिएर
बलेको आगोमा घ्यू थप्छन् यहाँ !

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x