साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नरिवलको गट्टो

Nepal Telecom ad

मेसिन भो मानव जीवन
विद्युतै विद्युतले चल्ने भो
छोरालाई भान्सामा बोलाउन नि
एसएमएस पठाउनु पर्ने भो
खाना मात्रै पाक्थ्यो बत्तीले अब
शवदाह पनि बत्तीकै जिम्मा भो
सबै काम बत्तीबाटै गर्छन्
व्यक्तिविशेष नचाहिने भो
प्रविधिको विकास भन्छन्
यो सब समयको माग हो
नेपाल जस्तो लोडसेडिङको देशमा
बिद्युतिय उपकरण त साथी
बाँदरको हातमा
नरिवलको गट्टो भो !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x