साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.

रोबटहरू यहाँ मानिस हुन खोजेर हैरान छ
सिल्बरहरू यहाँ जिनिस हुन खोजेर हैरान छ
केके मात्रै भनूँ ! भन्दै जाने हो भने दिनरात बितेको पत्तो हुँदैन
अलकत्राहरू यहाँ पालिस हुन खोजेर हैरान छ ।

२.

कालो मान्छे भेट्दा कालै हुनुपर्ने रहेछ
रातो मान्छे भेट्दा रातै हुनुपर्ने रहेछ
आफूले त रङ फेर्न जानिएन हजुर ! सधैँभरि एउटैमा रमाइयो
पहेँलो मान्छे भेट्दा पहेँलै हुनुपर्ने रहेछ ।
हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x