साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

Nepal Telecom ad

१.
बिउँझने बित्तिकै अनेक कामको सम्झना हुन्छ अचेल
देशबाट अस्ताउँदै गएको घामको सम्झना हुन्छ अचेल
कैलाशमा महिनौं अघिदेखि भब्य तिज मनाई रहँदा
जन्ती र मलामी नपाइने गामको सम्झना हुन्छ अचेल !

२.
अरू सब रावण आफूलाई राम सम्झने
हरपल जपिरहुन् आफ्नै नाम सम्झने
हुँदारहेछन् हिउँ जस्तै चिसो मान्छे यहाँ
आफूलाई पुषको पारिलो घाम सम्झने !

३.
जब तिमीले रूक्मिणी र राधा बनायौ
रंगिन सपना, पलभरमै साधा बनायौ
म त सिगै चाहन्थे नि कृष्ण तिमीलाई
किन तिमीले स्वयंमलाई आधा बनायौ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x