साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे दशैं !!

Nepal Telecom ad

हे दशैं तँ कस्तो बेलामा आइस्
देशमा संविधान जारी गरेपछि आइस्
झुसे हजुरबाको कुर्सी पछारेर आइस्
ओलीलाई ५।५ वटा उपप्रम लिएर आइस्
देशमा नाकाबन्दी गराएर आइस्
नेताले मात्र हैन खेलाडीलाई नि देश ख्वाएर आइस्
घरमा ग्याँस छैन ढोकामा तँ के ख्वाउन आइस्
टीको लगाउन नयाँ पैसो छैन
थोत्रा नोट लिएर किन आइस्
गाउँ जान गाडी छैन
टीकाको साईत लिएर किन आइस्
आउन त आएस् दशैं
शुभकामना दिएर गएस्
देशवासीमा राम्रो सन्देश र सद्भाव दिएर गएस्
पीरमर्का र द्वेश घटाएर गएस्
साथीहरू र सबैलाई साधु र परिवारको तर्फबाट
विजया दशमी र दीपावलीको शुभकामना
दिएर गएस् !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x