साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भ ६१ औँ शृङ्खलामा

Nepal Telecom ad

काठमाडौं । आरम्भ साहित्य मन्चले आफ्नो ६१ औँ शृङ्खला भव्य रुपमा सफल गरेको छ । व्यङग्य कवि प्रेम ओलीको अध्यक्षतामा भएको बहुभाषिक कबिता गोष्ठीमा तीन दर्जन स्रष्टाहरूले कबिता, गीत, गजल र मुक्तकहरू प्रस्तुत गरेका थिए ।

वरिष्ठ व्यङग्य कवि चट्याङ मास्टर र साहित्यकार राम प्रसाद पन्तको आतिथ्य भएको उक्त कार्यक्रममा चट्याङ मास्टर, राम प्रसाद पन्त, मेदिनी कुमार केवल, प्रेम ओली, इन्दु अङ्शु, पुन्य आचार्य, बामदेब शर्मा, राजेश ओली, केरा अर्याल, उमेश पाण्डे, उर्मिला पन्त, रुद्र अधिकारी, मुकुन्द न्यौपाने, नरनारायन बत्स, सुदेश सत्याल, पुण्य आचार्य, रामकृष्ण शर्मा, दिनेश लुइटेल, सुशिला खड्का हसिना, रश्मी रिमाल, निलम ओली, प्रकाश किरण, शर्मिला खड्का, बर्षात ओली आदि स्रष्टाहरूले आप्mना सृजना वाचन गरेका थिए ।

आरम्भका सस्थापक सदश्य बामदेव शर्माले स्वागत मन्तव्य दिएका थिए भने संचारकर्मी दिनेश लुइटेलले कार्यक्रम सन्चालन गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x