साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खत्रीलाई साहित्यिक पत्रकारिता सम्मान

Nepal Telecom ad

युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यिक भूमि ओखलढुङ्गामा क्रियाशील नमस्ते साहित्य समाजले यस वर्षको राष्ट्रिय स्तरको साहित्यिक पत्रकारिता सम्मान काठमाडौंका अरुणबहादुर खत्री “नदी” लाई प्रदान गर्ने भएको छ ।

मिति २०७२ साल पौष २६ गते रुम्जाटार उच्च मा.वि., रुम्जाटारमा नेपालका वरिष्ठ साहित्यकार कवि सञ्चारकर्मी गजलकार तथा गीतकार डा. नवराज लम्सालको प्रमुख अतिथि र ख्याती प्राप्त कवि लेखक गजलकार गायकहरूको उपस्थितिमा भव्य साहित्यिक उत्सव हुने भएको छ ।

यस कार्यक्रममा उत्कृष्ट नृत्य पनि हुने गजल गीत गायन कृति विमोचन रचना वाचन, कृति लोकार्पण तथा सदस्यता वितरणको कार्यक्रम समेत हुने छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x