साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखको ट्याँउट्याउँ

Nepal Telecom ad

जाडोले कठ्याङ्ग्रिएका ती आङमा
एकसरो लुगा ती भूकम्प पीडितलाई छैन
न पीडित जनताले केहि गर्न सकोस्
न सरकारले करको नाममा चुस्न छाडोस्
महिनौं कुरेर तेल ग्याँस पाउन त परै जाओस्
दर्शन समेत जनताले निगमको पाको हैन
कहिले एक बर्षमै लोडसेडिङ निर्मूल पार्छ रे
कहिले पाईपमा ग्याँस पठाउँछु भन्छ सरकार
धाराको पाईपमा ग्याँस पहिल्यै बग्थ्यो
अब ग्याँसको पाईपमा बग्ने के हो
बाँच्नु मात्र पर्छ भन्थे बूढापाकाले
देख्न र सुन्न के के पो पाइने हो
कामको सिन्को सार्दैनसरकार
मुखको ट्याँउट्याउँ अब कति दिनको हो ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x