साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जारी छ

Nepal Telecom ad

देशलाई भूकम्पले हल्लाए पनि
पराकम्प आउने क्रम जारी छ
नाकाबन्दीले जति असर पारे पनि
बजारमा सामान आउने क्रम जारी छ
कालाबजारीले देशै ढाके पनि
सरकारको मौन ब्रत जारी छ
लुट्नेले यहाँ लुटीराछ
भर्नेले यहाँ जति पनि भरिराछ
जुट्ने र लुट्ने क्रम जारी छ
कस्तो आयो फेसन यहाँ
नाङ्गिने क्रम जारी छ
यो सब समयको खेल रे
बुझ्ने र बुझाउने क्रम यहाँ जारी छ
सबैको आआफ्नै माग होला
मेरो पनि आन्दोलन जारी छ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x