परार गुलाबको फुल दिएँकुल्चेर फाल्यौ पोहर प्रेमपत्र दिएकोथेँ आगोमा हाल्यौ जति फकाउदा पनि के टेर्छ्यौ म पनि कहाँ थाक्छु र ?आज भरी सिलिन्डर दिन्छु हेरौ न यो पाली के गर्छ्यौ ??
काठमाडौं
Δ
Fitkauli