पिई रक्तप्याला उनै शुद्ध भा’छन् !कुनै ब्रह्मचारी, कुनै बुद्ध भा’छन् !तिनै क्रूर–घाती, तिनै आततायी,हुँदा ‘भोकभोकै’ दिनै युद्ध भा’छन् ।
काठमाडौं
Fitkauli