साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखियो

Nepal Telecom ad

रूने पनि देखियो
धुने पनि भेटियो
भेट हुँदा मरिमेटे जस्तो गर्ने
पछाडि छुरा रोप्ने पनि भेटियो
टाढा हुँदा नौटङ्की माया गर्ने
काखमा राखी मुटु कलेजै
खाने पनि देखियो
जम्काभेट हुँदा खेरी ङिच्च हाँस्ने
बाटैभरी कुरा काट्ने पनि देखियो
काम पर्दा टाउकै फोर्ने
अरू बेला मुन्टो बटार्ने नि भोगियो
न्याय नपाए गोर्खा जानु भन्थे
जिल्लाबासीका राजनीति पनि देखियो
जलश्रोतको धनी देश हाम्रो
अन्धकारै अन्धकारमा रूमल्लियो
दोष खै कसलाई दिऊँ
सोच्दा सोच्दै मन अलमलियो !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x