साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिनिस्कटको जमानामा साडीपिन ?

Nepal Telecom ad

टपरीमा कस्ले खान्छ ? पात सिन्काको के काम !
मिनिस्कटको जमानामा साडीपिनको के काम !

मन साटियो फेसबुकबाटै एकदिन भेटौ भन्छ,
सहयात्री नबन्ने भा\’ त्यो एकछिनको के काम !

तास खेलेर आउँछ लोग्ने आफू च्याटमा ब्यस्त,
भात पकाएर दिन्छिन सासू नत्र तिनको के काम !

भोलि भारी बोक्न आउँछन आज जोतेर,
यै हो फाइदा सिधा पोइको नभा\’ यिनको के काम !

भारपा ८, पाँचथर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x