साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के आयो के आयो

Nepal Telecom ad

न नाक आयो न कान आयो
लौ हेर एउटा मशान आयो ।।१।।

लिएर सारा झुट्ठा सपना
रक्त पिपाशु बेइमान आयो ।।२।।

अस्मिता मेरो लुटेर सबै
हेर न बाबा के खान आयो ।।३।।

म जान्न जान्न जान्न त्यो घर
जिउँदै गाड्न चिहान आयो ।।४।।

कति म सहुँ काँडाको पीडा
अब त नौलो बिहान आयो ।।५।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x