साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो पड्काउनेहरू

Nepal Telecom ad

केटी राम्री देख्नै हुन्न
जिब्रो केटा पड्काउँछन्
कसैको अग्रीम बुक भए पनि
बालै नदिई भड्काउँछन् ।

राम्री केटी पट्याउने रे
सबको छ है तँछाडमछाड
अरूलाई पाखा लगाएर
आफै मेसो मिलाउँछन् ।

अरूले तपाईं भनोस् नभनोस्
मपाईं आफै हुँ भनी चिनाउँछन्
समयको त खै के कुरा गर्नु
बेफ्वाँकमा अरूलाई पिराउँछन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x