साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोलि–भोलि भन्दै

Nepal Telecom ad

चोखो मायामा लौन नराम्ररी हारेको छु
आँसु बग्ने आँखाबाट रगत झारेको छु ।

उदारवादी हुँदाहुँदै रित्तियो जिन्दगी
आफूलाई मासु अन्त हाड पारेको छु ।

बुढाबुढी पन्छाएर तरुनीलाई काखमा
खोला कुवा इनार कति–कति तारेको छु ।

आलो काँच्चो मन परिपक्क जीवन
सर्छ भनेर ढुंगामा ज्यूँदो रूख सारेको छु ।

बुद्धको कोमल श्रीपेच पहिरिएर भए पनि
खुशीको खबर धेरैलाई रेटेर मारेको छु ।

गोरुको अनिकाल लाग्दा मेरो गाउँमा
हलो जोत्न भेडा बाख्रा खसी नारेको छु ।

समस्या लिइ आउँछन् हुलका हुल मान्छे
तिनलाई भोलि–भोलि भन्दै टारेको छु ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x