साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भालेम् टाइम् दे

Nepal Telecom ad

(भोलेपोथीको भजन)

१) रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

२) भए आफ्नो गोरो देऊ, अरूको कालो लेऊ ।
भए आफ्नी साली देऊ, अर्काको सालो लेऊ
आफू एक्लै कति माया गरिरहन्छौ ? अब अर्कालाई पालो देऊ ।
ए बाबु, = हजुर ! ए मैयाँ, = हजुर !
भालेम् टाइम् दे ! सुन लौ पोथीम् टाइम् दे ।
रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

३) सक्छौ भने आफ्नी श्रीमतीको तन देऊ, सक्छ्यौ भने अर्काकै श्रीमान्को मन लेऊ । नगदमै गर मायालुको साटासाट– उधारोमा गरे हुन्छ काटाकाट !
आजै लगाउलान् कन्सुत्ली– फुर्सदमै परोस् भुत्लाभुत्ली ।
ए बाबु, = हजुर ! ए मैयाँ, = हजुर !
भालेम् टाइम् दे ! सुन लौ पोथीम् टाइम् दे ।
रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

४) ईखको आगो छातीमा जलन । ‘ह्विस्की, वाइन, बियर’ पिउँदै ‘डार्लिङ–डियर’ ढलमै ढलन । कति रमाइलो ! रमितेलाई हँसाउने चलन !
ए बाबु, = हजुर ! ए मैयाँ, = हजुर !
भालेम् टाइम् दे ! सुन लौ पोथीम् टाइम् दे ।
रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x