साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनका कैदी फरार होलान् कति

Nepal Telecom ad

फूल सँगै प्रणयका ब्यपार होलान कति
दिल तोडेर मनका कैदी फरार होलान् कति ।

भावनामा अर्थतन्त्र लागु भए पछि,
होलसेलैमा मुटु बेच्ने बजार होलान् कति ।

ऋतु सँगै परिवर्तित मनका बगैचामा
हाँसो पछि आँसु फूल्ने बहार होलान् कति ।

पत्थर दिल र माटाको मन मिलन हुँदा जब
भूकम्पले नहल्लिने दर्बार होलान् कति ।

सुरक्षाको घेरा तोडी गुलाव ताक्नेहरु
काँडासँग चिथोरीन तयार होलान् कति ।

भारपा- ८, पाँचथर
हाल मलेसिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x