साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लीलाध्वज प्रतिष्ठानको रचना वाचन

Nepal Telecom ad

काठमाडौं, २०७४ पौष ८ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो ।{{read_more}} सो कार्यक्रममा प्रमुख  height=अतिथि प्रा.गोपिकृष्ण शर्माले डा.बमबहादुर थापा जितालीलाई सम्मानपत्र प्रदान गर्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा.बमबहादुर थापा, उमेश पाण्डे, टि.एन.भट्ट, उत्तम बिचार, रुद्र अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, निर्मल पराजुली, कुमार नेपाल, शालिग्राम अधिकारी, राजन विक्रम थापा, अर्जुन थापा, गुणराज गौतम, जय मंगल, पुष्पा धमला, स्वरूप चौलागाइँ, बैरागी जेठा, कुशुम शर्मा, श्यामबहादुर भाबुक, कृष्णदेव रिमाल, चन्द्रा नेउपाने, तारा के सी, मिशन अधिकारी, भुवन सिवाकोटी, सुन्दरबहादुर खड़का, गणेशप्रसाद खतिवडा, गायत्री भटराई, अदिती अर्याल ज्ञवाली, शिवराम खडका, विजयध्वज थापाले आआफ्ना रचना वाचन गर्नुभयो । 

कार्यक्रममा रामप्रसाद पन्तले स्वागत मन्तव्य दिनुभएको थियो र माधव घिमिरे ‘अटल’ले कार्यक्रम संचालन गर्नुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x