साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आठौं काव्य उत्सव

Nepal Telecom ad

अनेसास नेपालले आयोजना गरेको नियमित आठौं काव्य उत्सव कार्यक्रम २०७४ पुस २९ गते उरुतोरा जापनिज रेस्टुरेन्टमा सम्पन्न भयो । {{read_more}} वरिष्ठ साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाली, हिन्दी, उर्दु भाषाका कविताहरूको बर्षा भएको थियो ।

कार्यक्रमममा वरिष्ठ साहित्यकार कुन्ता शर्मा र अनेसास सदस्य कवि ममता कर्माचार्य (अमेरिका) लाई स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा कविहरू कुन्ता शर्मा, रघुवीर शर्मा, अवनिश उपाध्यक्ष, महेशचन्द शर्मा, इम्तियाज वफा, सहर मोहम्मद, सन्ध्या पहाडी, ममता कर्माचार्य, डा. रेनु थापा सोलु, राजेन्द्र के. सी., शशी थापा पण्डित, शान्ती रिसाल, मन्जुश्री प्रधान, सुशीला खड्का हसिना, पारिजात भण्डारी, रन्जना निरौला, अर्जुन थापा, कमला रिसाल वि. के., राधेश्याम लेकाली लगायातले आआफ्नो रचना वाचन गर्नु भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x