साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

Nepal Telecom ad

(एक) height=
पानी बर्सियो
सुक्खा मरुभूमिमा
आँतै रसायो । {{read_more}}

(दुई)
ढाडे बिरालो
गजधम्म परेर
सोफामा सुत्छ ।

(तीन)
बगर भन्छ
म छु र त खोलो छ
लाजै नभाको ।

(चार)
बनको चरी 
बनमै रमाउँछ
पिँजडा तोड ।

(पाँच)
गँगटाहरू
यात्रामा हुइँकेछन्
रेल चढेर ।

हेटौडा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x