साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छलछाम छ नेपालमा 

Nepal Telecom ad

कागजमाथि ओर्लिएको रातो घाम छ नेपालमा । height=
बाहिर इमान भित्रभित्र छलछाम छ नेपालमा । {{read_more}}

आफ्नो हो कि पराइ हो छुट्याउनै गाहारो हजुर,
बगलीमा छुरा मुखमा रामैराम छ नेपालमा ।

ब्यानरमाथि लेखिँदो छ समाजसेवा परोपकार,
भित्र नाता कुटुम्बलाई दामैदाम छ नेपालमा ।

झन्डावाला गाडी गुड्छन् डन्डावाला अघिपछि,
बोक्रा खोले कुर्सीवाले छ्यास् वद्नाम छ नेपालमा ।

जस्तोसुकै ड्राइभर बनोस् अन्धाधुन्ध हाँक्छ गाडी,
अस्तिदेखि भोलिसम्म चक्काजाम छ नेपालमा ।

खाँदबारी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x