झण्डा फर्फर् गरेको मन लुलित भयो प्राप्तिको लोभ जाग्यो झण्डाको साथ लागी तल तल रहने एक डण्डा समायो {{read_more}} डण्डाका साथ डोरी पनि त जुन थियो चूक भो देखिएन फन्दा भैदिन्छ डोरी यति सरल कुरो भन्न कोही भएन ।
Fitkauli