साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्याकरण

Nepal Telecom ad

साँध–सिमाना मिचिएछ कि
छिमेकीसँगको व्यवहारमा
तलवितल परेछ कि
ज्यापुनी दिदी कराइन्
प्रोफेसर सरले
भाषा पढाउन छाडेर
ध्यान दिएर सुने
ज्यापुनी दिदीले धारेहात लाएको
उफ्री उफ्री चिच्याएको
प्रोफेसरले हेरिरहे
र अन्तमा भने
व्याकरण मिलेन
शब्दसंयोजन, शब्दविन्यास
एउटै मिलेन ।
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x