साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दक्षिणतिर बगाएर उत्तर खोज्नु जस्ता

Nepal Telecom ad

काटेर खाए पनि हुने
चाटेर खाए पनि हुने
उसिनेर खाए झनै मीठो
अमिलो राखी अचार खाँदा
जिब्रो नै समाउनु पर्ने
आलु झैं हाम्रा चुनाव अघिका नेता
चुनाव जितेपछि
डामेका साँढे जस्ता
शिशिर यामको सिस्नो जस्ता
दक्षिणतिर बगाएर
उत्तरतिर खोज्नु जस्ता
बिचार गरिल्याउँदा खेरी
बाँधेर घाँस मात्र हैन
खोले पराल दिऊँ जस्ता ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x