प्रकाश अर्यालशिवरात्रीको भाङ
लगाएँ
होस सबै भगाएँ
मज्जा भो
शिवरात्री आज हो ।
दिएँ रे
अचेत भै लिएँ रे
झगडा
खाएपछी तगडा ।
बनाको
शिवरात्री मानाको
साँझमा
बाबाजीको माझमा ।
हारेथें
तर आज मारे थें
मख्ख छु
जुवा जित्दा छक्क छु ।
मना है
तँ नि गाँजा बना है
खाएर
खरानी नै लाएर ।
यस्तै छु
आजको दिन् व्यस्तै छु
जोसमा
छैन म त होसमा ।
Subscribe
Login
0 Comments
Oldest




































