साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाएकै थालमा मुख चुठ्नेहरू

Nepal Telecom ad

धेरै भेटिए फाईदा लुट्नेहरू यहाँ
हलो अट्काई गोरु कुट्नेहरू यहाँ

सम्मानित सम्बन्धलाई अनर्थ ठान्दै
खाएकै थालमा मुख चुठ्नेहरू यहाँ

पसिनाको मूल्यको आश्वासन बाँडी
तातो गोला र बारुदले भुट्नेहरू यहाँ

क्रान्ति, वलिदान र एकताको गफ हाँक्दै
जनताको दुहाई दिँदै फुट्नेहरू यहाँ

खवरदार गर्दैछन् शोषित जनता सवै
राष्ट्रिय स्वाभिमानमा जुट्नेहरू यहाँ ।

दशरथपुर– ९, सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x