साइबर अपराध सम्बन्धी सचेतना सामग्री

Untitled

Nepal Telecom ad

आजभोलि चारैतिर पुराणको ढर्रा ।
पण्डितका आँखा हान्छन् तरुनीमा धुर्रा ।।

श्लोक बोल्छ यौटा कुरा लाउने अर्कै अर्थ ।
सुन्न जाँदा लाज लाग्यो किन जाने व्यर्थ ।।
तीन लाख कबुलेको पण्डितको पालो ।
फैलाइदिए धर्मभित्र विकृतिको जालो ।।

जर्बजस्ती दान खोज्छन् अप्ठेरोमा पारी ।
टालो चढाउने ठाउँमा राख भन्छन् सारी ।।
सुन्दरीलाई नचाउने डिस्कोबार जस्तो ।
पस्यो पस्यो धर्मभित्र व्यभिचार कस्तो ??

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x