साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे गरे नि हुन्न

Nepal Telecom ad

गिद्धहरू लुछिरा’छन् ब्वाँसा ढुकिरा’छन्
गोताखोर सिमापारि दाउ खोजिरा’छन्
सिंह बनी तिमी हामी नब्यूझिएसम्म
फुट्न लाग्यो देश यहाँ जे गरे नि हुन्न ।

विदेशमा गै मरे मरोस रेमिटान्स आवस भन्छन्
आफ्नो हुती केही छैन त्यसैको धाक लाउछन्
स्वदेशमै पनि मारिइन्छन् सुरक्षा कसैको छैन
लिंडेढिपी गर्नेलाई जे गरे नि हुन्न ।

अपहरण गर्छन् लुटपाट गर्छन् मान्छे मान्छे मार्छन्
पशुको डर अब छैन मान्छेदेखि डराउँछन्
हाडहरूको ढिस्को देख्दा पनि तिनमा आँसु हुन्न
नेतृत्वमा नै भ्रष्ट भएपछि जे गरे नि हुन्न ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छाता

छाता

विजयध्वज थापा
बुख्याँचा

बुख्याँचा

विजयध्वज थापा
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x