साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महँगीको उपहार

Nepal Telecom ad

हर्षको त्यो दिन थियो
प्रेमिकाको जन्मदिन थियो,
प्रेमी हर्षले झुमिदियो
उसको गालामा चुमिदियो,
अब थ्यो प्रेमिकाको पाली
प्रेमीलाई उसले अँगालो हाली
उसले ठूलो केक काटी
सबैलाई थोरै थोरै बाटी,
अब थियो उपहार दिने पालो
प्रेमीले प्रेमिकालाई छातीमा टालो,
उपहार दियो प्रेमीले,प्रेमिका भईन् कालो,
प्रेमीको टल्केको पसिनाले तालु थियो
उपहारमा दुईदाना आलु थियो,
प्रेमिकाले भनी,
“ओई तेरो दाँत झारी दिन्छु
तँलाई खुत्रुकै पारी दिन्छु”
प्रेमी एकपल्ट कन्यो
र काम्दै भन्यो,
“प्रिये,
दाँत झरे रगत झर्छ
रगत झरे असर पर्छ
तिमी जाबो आलु आलु भन्छौ प्रिये
तर एउटाकै यहाँ सय रुपे पर्छ” ।

दार्जिलिङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x