साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो फिर्ता लैजा

Nepal Telecom ad

खान्न म तेरो बासी भात भो फिर्ता लैजा
चाहिन्न त्यो अँधेरो रात भो फिर्ता लैजा ।

छुन तँ नेपालीको पाउ छुने कुरा गर्छस्
गोप्याङ्ग छुने तेरो हात भो फिर्ता लैजा ।

हामीलाई हाम्रो स्वाभिमान प्यारो लाग्छ
हरियो त्यो घाँसको खात भो फिर्ता लैजा ।

कुइरिनीको कुइनोमा कुस्ती खेले पछि
देखाको तेरो उन्मत्त मात भो फिर्ता लैजा ।

अगि घाँस देखाउने पछि पाता फर्काउने
घात गर्ने त्यो रुखको पात भो फिर्ता लैजा ।

विदेशीद्वारा किनिए पागल सज्जन चिनिए
हामीलाई नपच्ने राष्ट्रघात भो फिर्ता लैजा ।

तनहुँ, कला सञ्चार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x