सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अहिलेका शिस्य

शास्त्र होइन, गेसपेपर घोक्न थाले शिष्य साँझ पर्दै सोमरस धोक्न थाले शिष्य

Nepal Telecom ad

शास्त्र होइन, गेसपेपर घोक्न थाले शिष्य
साँझ पर्दै सोमरस धोक्न थाले शिष्य

मुन्द्रा अनि जगल्टा नै बन्यो परिचय
केटी जस्तै लामा नङ टोक्न थाले शिष्य

स्वाहा भयो वर्तमान खरानी भविष्य
मलामी भै आफ्नै लास बोक्न थाले शिष्य

जान्नुसुन्नु केही छैन फुर्ति भने ठूलो
बनी नेता दोबाटोमा खोक्न थाले शिष्य

विनिर्माण भएको छ आज सबै कुरा
गुरुलाई चिम्ली आँखा ठोक्न थाले शिष्य ।

चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'