साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लफडाष्टक

लफडाष्टक

Nepal Telecom ad


सामन्तका छोराछोरी आन्दोलने भए
नेपालमा यस्तो बिघ्न अचम्म भो कैले ?


’अराष्ट्रिय तत्व’ भन्ने मण्डले नै चम्के !
आन्दोलन जति हओस् ! होक्काँ उनै गर्ने !


यो पल्ट त ठूलै होक्काँ ‘ग्वाँआँ ग्वाँआँ ! भयो !
भएथ्यो नि ! सुम्सुम्याउने कागे नेता भयो !


लोकतन्त्रे कुरा गर्ने सातदले चुप्प !
सत्ता-कुर्सी भेटेपछि फुलेका छन् हुप्प !


पुरस्कार पड्काउन ! कुर्सी चड्काउन !
लागेका छन् ! लागेका छन् ! जुका चुस्न !


घोक्रेछुत्ती लाग्दाखेरि आन्दोलने बन्ने !
कुर्सी-पद पछिपछि आन्दोलनै मास्ने ।


हड्ताल ! दुधभात ! घूस मामुली भो !
अराजक थिति पार्न सरकारै लाग्यो !


‘अब तेस्रो आन्दोलन !’ भुँडी बोकेको छ !
तुहाउन चङ्खेवर्ग जाँड लागेको छ !

झर्रो नेपाली घर,
चन्द्रगढी, झापा

‘फित्कौली’ अङ्क ११, फागुन, २०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
गजवाष्टक

गजवाष्टक

चूडामणि रेग्मी
लफडाष्टक

लफडाष्टक

चूडामणि रेग्मी
दृढ छु म साथी ! 

दृढ छु म साथी...

चूडामणि रेग्मी
उस्तै ! उस्तै !

उस्तै ! उस्तै !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x