साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के हुन्छ मान्छे !!

Nepal Telecom ad

उचालेर पाउ खुसी हुन्छ मान्छे
खुसीले भरिँदै झुसी हुन्छ मान्छे !

सबैको भलाई गरे पो पुजिन्थ्यो
नगरी भलाई छुसी हुन्छ मान्छे !

कुनै एक स्वार्थी समाई सहारा
बनूँ फूल भन्दा ढुसी हुन्छ मान्छे !

कहाँ प्यारले बोल्न जान्यो धरामा
हतारमा सधैं जासुसी हुन्छ मान्छे !

सधैं नै उदासी कहाँ जान्छ हाँसो
नफालेर मैला दुःखी हुन्छ मान्छे !

वागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्तर

स्तर

लीलाराज दाहाल
आजभोलि

आजभोलि

लीलाराज दाहाल
सरकार उस्तै छ

सरकार उस्तै छ

लीलाराज दाहाल
तीन ठोक्तक

तीन ठोक्तक

लीलाराज दाहाल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x