साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोका दियो

खुला चौरमा लम्पसार परे मान्छेहरू बोलाएर हुन्डरी सगरले धोका दियो ।

Nepal Telecom ad

आशा देखाएर शहरले धोका दियो
काँच्चो अल्लारे रहिरहे धोका दियो ।

केटा भनी बोलाउँदा केटी मुस्कुराई
आज आफ्नै नजरले धोका दियो ।

सालिग्राम खोज्दा हीरा भेटियो
यहाँ पनि मलाई बगरले धोका दियो ।

सोझो गाउँले किसानको छोरोलाई
गाई देखेपछि बहरले धोका दियो ।

वर्षो अगिको सत्य कुरा बाहिर आयो
हेर एकै घुड्को जहरले धोका दियो ।

खुला चौरमा लम्पसार परे मान्छेहरू
बोलाएर हुन्डरी सगरले धोका दियो ।

व्यवस्थापन बिना खेद्यो खुद्रे वेपारी
फेरि निमुखालाई नगरले धोका दियो ।

तनहूँ, कला सञ्चार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x