साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्र !!

रूप फे-यो रङ्ग फेर्यो बानी अझै फेर्या छैन सोध्यो कि त गर्जिहाल्छ कस्तो झोंकी लोकतन्त्र । लक्ष्यसम्म पुग्नलाई निरन्तर हिँड्नुपर्ने तर त्यहीँ अडेको छ यात्रा रोकी लोकतन्त्र ।

Nepal Telecom ad

लड्खडाउँदै हिँडेको छ के के धोकी लोकतन्त्र
राष्ट्रलाई हल्लाउँछ खोकी खोकी लोकतन्त्र ।

छातीमाथि गोली थापे जसका लागि जनताले
कुर्लिँदै छ उसैमाथि लाठी ठोकी लोकतन्त्र ।

सार्वभौम मानिनेलाई सधै भोक अभावै छ
यस्तो लाग्छ नेतालाई मात्रै हो कि लोकतन्त्र ।

फेरि उही हाँडीगाउँकै जात्रा होला भन्ने केही
लाग्या भए किन मर्थे घोकी घोकी लोकतन्त्र ।

रूप फे-यो रङ्ग फेर्यो बानी अझै फेर्या छैन
सोध्यो कि त गर्जिहाल्छ कस्तो झोंकी लोकतन्त्र ।

लक्ष्यसम्म पुग्नलाई निरन्तर हिँड्नुपर्ने
तर त्यहीँ अडेको छ यात्रा रोकी लोकतन्त्र ।

श्रमिकका झुपडीमा गरिबीकै साम्राज्य छ
सामन्तकै पाउ मल्न पो गयो कि लोकतन्त्र ।

राष्ट्रघाती जनघाती सत्तासीन भएका छन्
खुर्मुर्‍याउँदैन किन तोकी तोकी लोकतन्त्र ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x