सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गाई मारेर गधा पोसे

चोरले चुनाब जित्छ तक्मा पाउँछ हामीलाई भेडा बाख्रा सोचे यिनले ।

Nepal Telecom ad

माली गाई मारेर गधा पोसे यिनले
आफ्नै मुखमा आगो झोसे यिनले ।

भोकमा खान लाको एकगास पनि
आमाको मुखैबाट खोसे यिनले ।

चोरले चुनाब जित्छ तक्मा पाउँछ
हामीलाई भेडा बाख्रा सोचे यिनले ।

हुन त हामीमा चेतना कहाँ नै छ र ?
हामी मृतकलाई तीरले घोचे यिनले ।

चिन्दैनन् यो मान्छेले त्यो मान्छेलाई
एकदिन आफै लाउँछन् पोते यिनले ।

पारी दिन्छु भन्छन् मुखभरी हराभरा
झारीकन दाँत बनाउँछन् थोते यिनले ।

०००
तनहुँ कला सञ्चार

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण
हरायो मान्छेमा

हरायो मान्छेमा

मरुभूमि नारायण
भालेटाइन डे आउँदै छ

भालेटाइन डे आउँदै छ

मरुभूमि नारायण
यही राम्रो उपहार भो

यही राम्रो उपहार भो

मरुभूमि नारायण
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण
पालेछ नि

पालेछ नि

डिल्लीप्रसाद अधिकारी