साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भट्टी छिरेपछि

झुला झुल्छ बदन मेरो बाटैबाटो देखी घरको बाटो भुलै हुन्न भट्टी छिरेपछि ।

Nepal Telecom ad

अलिअलि हुँदैहुन्न भट्टी छिरेपछि
घ्याम्पो बिना मुडै हुन्न भट्टी छिरेपछि ।

लर्बराउछन् गोडा मेरा दायाँबायाँ निकै
नालीभित्र उँधै हुन्न भट्टी छिरेपछि ।

कैलेकाहीं निष्ठुरीको निकै याद आए
डाँको छोडी रुँदै हुन्न भट्टी छिरेपछि ।

झुला झुल्छ बदन मेरो बाटैबाटो देखी
घरको बाटो भुलै हुन्न भट्टी छिरेपछि ।

आकाश जत्रो पीडा कहाँ सुनाउँ हजुर
धोकेपछि दुखै हुन्न भट्टी छिरेपछि ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x