साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस्तो लाग्छ

जुन जोगी आए पनि कानै चिरा जस्ता भन्दै फेरि भोलि हात धुन्छन् जस्तो लाग्छ ।

Nepal Telecom ad

नेताजीलाई सबले भाषण सुन्छन् जस्तो लाग्छ
भाषण सुन्ने सबै आफ्ना हुन्छन् जस्तो लाग्छ

यति हजार भेला भए उति हजार थिए
भित्री मनमा जित्ने आशा गुन्छन् जस्तो लाग्छ ।

रिस झर्को भाकल धम्की गाली गलौज कुरा
सुन्दा शालीन मान्छेले कान थुन्छन् जस्तो लाग्छ ।

टाउके सरकार बनीसक्यो पुच्छर बन्ने होला
कठै मन्त्री नपाएमा रुन्छन् जस्तो लाग्छ ।

जुन जोगी आए पनि कानै चिरा जस्ता
भन्दै फेरि भोलि हात धुन्छन् जस्तो लाग्छ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x