साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबथोक हजुरका हुन्

सबथोक हजुर हो, सबथोक हजुरका हुन् आफै माथि त छैन दाबी हाम्रो समय बाँधिएको छ हरेक शेरमा सजिलै कहाँ मेटिएला र मसी हाम्रो ?

Nepal Telecom ad

एम.पी. कियरलेस :

प्रगति जस्तो पनि देखिएन प्रगति हाम्रो
हजुरको जस्तै भैदिए बुद्धि हाम्रो

हामी दुई मात्र हुँदा हिसाब गरौँला
नदेखाउनु बजारमा दुश्मनी हाम्रो

थाहा छ समस्या कहाँनेर छ ?
खराब जस्तो देखिन्न खराबी हाम्रो

हजुर त पराई मान्छे हजुरको के भर ?
हामी त बिर्सिन्नौँ बफादारी हाम्रो

अब बाटो अलग छ , चाल फरक हुनेछ
अन्तिम हो क्यारे यो कुराकानी हाम्रो

बडो मुस्किलले फकाए आफैलाई
हजुरलाई थाहा नै छ जिद्दी हाम्रो

सबथोक हजुर हो, सबथोक हजुरका हुन्
आफै माथि त छैन दाबी हाम्रो

समय बाँधिएको छ हरेक शेरमा
सजिलै कहाँ मेटिएला र मसी हाम्रो ?

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x