साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारीहरू छाती तानेर हिँड्दैछन्

न पाउन्जेल चिच्याउछन् हुँडार स्यालहरू पाएपछि पो तिनीहरूको मुख गल्छ ।

Nepal Telecom ad

किरण अन्जान :

जबसम्म स्वास चल्छ जिन्दगी चल्छ
रुकेपछि हजुर यो जिन्दगी त बल्छ ।

ढुक्क नहुनुहोस् दह्रो खाँबो छ भन्दैमा
त्यो त एक न एकदिन सम्झनुहोस् ढल्छ ।

यसलाई टुक्राटुक्रा बनाएर जोड्नुहोस्
यो त नेपाली नोट हो मज्जाले चल्छ ।

न पाउन्जेल चिच्याउछन् हुँडार स्यालहरू
पाएपछि पो तिनीहरूको मुख गल्छ ।

भ्रष्टाचारीहरू अझै छाती तानेर हिँड्दैछन्
अब यिनीहरूलाई कसले कालो मोसो दल्छ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x